पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेको छ। महाशाखाले तातो दिन तथा तातो लहर सम्बन्धी बुलेटिन निकालेको हो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम...

पुरा पढ्नुहोस
भजन प्रतियोगिताको उपाधी बडा नम्बर ५ लाई

सोमबार बुटवलमा भएको नगरस्तरीय अन्तर वडा लोक भजन प्रतियोगिताको उपाधी बुटवल वडा नम्बर ५ ले हात पारेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनीको आयोजना, प्रतिष्ठान रुपन्देहीको सह–आयोजना र बुटवल उपमहानगरपालिकाको प्रर्वद्धनमा...

पुरा पढ्नुहोस
साउनदेखि बायोमेट्रिक प्रणालीबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्दै तिलोत्तमा

तिलोत्तमा नगरपालिका पंजीकरण उपशाखा अन्तर्गत सामाजिक सुरक्षा भत्ता, ईएफटी प्रणाली र बायोमेट्रिक प्रणालीको बिषयमा वडा सचिव तथा बैंकका प्रतिनिधिहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाले आगामी साउन बाट बायोमेट्रिक मार्फत सामाजिक सुरक्षा भत्ता...

पुरा पढ्नुहोस
राजश्व सम्बन्धि अस्थिर नीतिले उद्योगी व्यवसायी मारमा

राजश्व सम्बन्धि अस्थिर नीतिले आफूहरु मारमा परेको उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले राजश्वलाई मात्रै ध्यान दिँदा त्यसको मारमा उद्योगी व्यवसायी परेको उनीहरुको भनाई छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट तथा आर्थिक...

पुरा पढ्नुहोस
तिनाउ खोलामा डुबेर भारतीय नागरिकको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानस्थित तिनाउ खोलाको ड्याम साइडमा डुबेर एक भारतीय नागरिकको आइतबार मृत्यु भएको छ । भारतको गोरखपुर थाना सैजन्वा रंगौलिग्राम उत्तर प्रदेश बस्ने १५ वर्षीय आर्यन कुमारको तिनाउ खोलामा डुबेर मृत्यु भएको...

पुरा पढ्नुहोस
सैनामैना अस्पताल अलपत्र

रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–४, मुर्गियामा बनेको १५ शय्याको अस्पताल अलपत्र परेको एक वर्षभन्दा बढी भइसक्यो । १२ करोड रुपैयाँको लागतमा बनाएको चार तले भवनसहितको अस्पताल सञ्चालन गर्ने सामर्थ्य पालिकासँग नहुँदा भौतिक निर्माणपछिका अन्य काम...

पुरा पढ्नुहोस
जनकल्याण बचत तथा क्रण सहकारी संस्था द्वारा सहकारी शिक्षा सम्वन्धी तालिम

जनकल्याण बचत तथा क्रण सहकारी संस्था लिमिटेडले नयाँ गाउँ सेवा केन्द्रको स्थापना दिवसको अबसरमा सहकारी शिक्षा सम्वन्धी तालिम सम्पन्न गरेको छ । सेबा केन्द्र स्थापना दिवसको अबसर पारेर संस्था जोडिएका सेयर सदस्यहरुको क्षमता बिकास सगै...

पुरा पढ्नुहोस
तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्तावेज तयार गरी पेस गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७९/२०८० तथा २०८०/२०८१ को नीति तथा कार्यक्रममा तिलौराकोट पुरातात्विक क्षेत्रलाई...

पुरा पढ्नुहोस
जेष्ठ २७ मा तिलोत्तमाको उद्यम, ज्ञान तथा रोजगार सूचना मेला २०८१ हुने

तिलोत्तमा नगरपालिकाको आयोजनामा जेठ २७ गते आइतबार उद्यम ज्ञान तथा रोजगार सुचना मेला कार्यक्रम हुने भएको छ। तिलोत्तमा नगरपालिका वडा न.-९ मा अवस्थित बोधी भिल्लाको हलमा कार्यक्रम गर्न लागिएको आज नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका...

पुरा पढ्नुहोस
बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन संचालन

बुटवल । बुटवलमा इभी फाष्टिङ चार्जर स्टेशन संचालनमा आएको छ । बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नै कार्यालउ भवन परिसरमा अत्याधुनिक मेशिन जडित ‘फाष्ट चार्ज’ सहितको चार्जिङ स्टेशन शुक्रबारदेखि सञ्चालनमा ल्याएको...

पुरा पढ्नुहोस