लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले योग स्वास्थ्य र कल्याणको मार्ग रहेको बताएका छन् । भारतीय राजदुतावास, लुम्बिनी विकास कोष सहितको आयोजनाम विहिबार बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित अन्तर्राराष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले यस्तो बताएका हुन...
पुरा पढ्नुहोसबुटवल । बुटवल उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार नगरसभाको १५औ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाईस्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास...
पुरा पढ्नुहोससिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबा सुरुङ १ सय ६६ मिटर खनिएको छ। आयोजनाका अनुसार कुल १ हजार १३६ मिटरमध्ये आइतबारसम्म १६६.२८ मिटर खन्ने काम पूरा भएको छ। उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर खनिएको छ।...
पुरा पढ्नुहोसबुटवल । चौथो रिम टेनिस नेपाल नेशनल जुनियर ओपन टेनिस प्रतियोगितामा बुटवलकी श्रीनवी अर्याल नेपाल तेस्रो भएकी छिन् । सैनिक आवसिय महाविद्यालय कक्षा ६ मा अध्यानरत श्रीनवी अर्याल १५ जुन देखि १९ जुन सम्म ललितपुरमा...
पुरा पढ्नुहोसयशोदा फुड्सले आफ्ना उत्पादनको गुणस्तरमा कुनै पनि कमी नरहेको बताएको छ । भ्रामक सूचना फैलाउनेविरुद्ध कानुनी बाटो खोज्ने भन्दै विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ । कम्पनीले आफ्ना उत्पादन नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम...
पुरा पढ्नुहोसवैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बीउ राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ...
पुरा पढ्नुहोसनेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन्। पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा...
पुरा पढ्नुहोसनेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम...
पुरा पढ्नुहोसबुटवल । कलाकार मुकु सुवेदीको नयाँ लोक गीत सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी बैतडीकी बाल गायीका कल्पना बिष्ट र गायक अर्जुन सापकोटाको आवाजमा ‘डालीमा बसेछ चरी’ बोलको गीत सार्वजनिक...
पुरा पढ्नुहोसबुटवल उद्योग वाणिज्य संघका सदस्यलाई लुम्बिनी केवलकारले ५० प्रतिशत छुट दिने भएको छ । लुम्बिनी केवल कार र बुटवल उद्योग वाणिज्य संघ बीचमा त्यस विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी केवल कारको प्रस्तावमा...
पुरा पढ्नुहोस









