एसईईको नतिजा सार्वजनिक, ५२.१४ प्रतिशत परीक्षार्थी ‘ननग्रेड’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन्। १८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका बोर्डले...

पुरा पढ्नुहोस
एसइईको नतिजा आज सार्वजनिक हुँदै, यस्तो छ हेर्ने तरिका

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज नतिजा सार्वजनिक...

पुरा पढ्नुहोस
ब्रेल प्रशिक्षण तालिम प्रदान

बुटवल । बुटवल उप–महानरपालिकाको आयोजना तथा रुपन्देही नेत्रहिन संघको प्राविधिक सहयोगमा अपाङ्गता भएका व्याक्तिहरुको लागि १५ दिने ब्रेल प्रशिक्षण तालिम प्रदान गरिएको छ । तालिमको बुधवार एक कार्यक्रमका विच समापन गरिएको छ । तालिम समापन...

पुरा पढ्नुहोस
लुम्बिनीको बजेट पारित

असार १ गते आएको लुम्बिनी प्रदेश सरकारको बजेट बुधवार बहुमतले पारित भएको छ । प्रदेश सरकारले आगामी वर्षको लागि ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रुपैयाँको बजेट ल्याएको थियो । विनियोजित बजेटमध्ये...

पुरा पढ्नुहोस
रास्वपा प्यूठान संयोजक सुमनले छाडे पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यूठान संयोजक सुमन सुवेदीले पार्टी परित्याग गरेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सुवेदीले आफू पार्टीबाट अलग भएको उल्लेख गरेका हुन्। ‘आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारीमा आफू नरहेको जानकारी...

पुरा पढ्नुहोस
१३ किलो अफिमसहित दाङबाट तीनजना पक्राउ

दाङ प्रहरीले १३ किलो अफिम सहित तीनजनालाई पक्राउ गरेको छ । तुलसीपुर ८ दुधेनाबाट रुकुमपश्चिमको आठबीसकोटका टेकबहादुर बोहरा, मनकुमारी बोहरा र रुकुम पश्चिमकै सीमीकोटका मोहन पुनलाई आफन्तको घरबाट गएराति पक्राउ गरिएको हो । इप्रका तुलसीपुरका...

पुरा पढ्नुहोस
कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

कपिलवस्तुको यशोधरामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका–१० धनकौलीका १७...

पुरा पढ्नुहोस
जलमग्न बुटवल ‍(तस्बिरहरू)

बुधबार बिहानदेखि परेको वर्षाका कारण बुटवलका विभिन्न ठाउँ जलमग्न भएका छन् । वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा जलमग्न भएका हुन् । पानी बग्ने सहज निकास नहुँदा यी ठाउँहरू जलमग्न भएको स्थानीयले...

पुरा पढ्नुहोस
संसदिय अभ्यासमा लुम्बिनीका युवा

  लुम्बिनी प्रदेशमा प्रदेश स्तरीय नगर युवा प्रदेश सभा अभ्यास आज सम्पन्न भएको छ । जेठ ८ गते देखि सुरु भएकाे संसदिय अभ्यास कार्यक्रम ११ गते समापन भएकाे हो । ४ दिने सम्म चलेको उक्त...

पुरा पढ्नुहोस
ईडन स्कुलको आयोजनामा भएको पौडी प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन प्रथम

बुटवल । बुटवल–११ स्थित ईडन ईङलिस बोडिङ स्कुलको आयोजनामा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरु प्रतियोगितामा सहभागि भएका थिए । बुटवलको तिनाउ वाटर पार्कमा भएको प्रतियोगितामा तिलोत्तमा मा.वि.का सुमन...

पुरा पढ्नुहोस