रुपन्देही । रुपन्देहीमा एसईई उत्तीर्ण हुन नसकेका दुई छात्राले आत्महत्या गरेका छन् । रुपन्देहीको देवदह नगरपालिका वडा नं २ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलबाट एसईई दिएर नतिजा राम्रो नआएका दुवै जनाले झुण्डिएर आत्महत्या गरेका हुन्...
पुरा पढ्नुहोसजल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ...
पुरा पढ्नुहोसपूर्वी नवलपरासीको एक सामुदायिक विद्यालयबाट दुईजना छात्रले ४ जीपीएसहित माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् । जिल्लाको मध्यविन्दू नगरपालिका वडा नम्बर–७ चोरमारास्थित नवजागरण नमूना माविका छात्रद्वय प्रतीक ज्ञवाली र सौगात पोखरेल ‘फोर जीपीए’...
पुरा पढ्नुहोसपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानबिन गर्न दुई छुट्टाछुट्टै संसदीय उपसमिति गठन भएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दुबै विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको आशंकासहित समग्र पक्षको...
पुरा पढ्नुहोसबुटवल । बुटवल–११ स्थित ईडन बोडिङ स्कुलले ०८० सालको एसईइ परीक्षामा शत प्रतिशत नतिजा ल्याएको छ । विद्यालयका प्राचार्य शिवहरी भट्टराईले १ जना प्लस, ६ जना ए सहित विद्यालयले शत प्रतिशत नजिता ल्याएको बताए । विद्यालयबाट...
पुरा पढ्नुहोसबुटवल । रोटरी क्लव अफ बुटवलको धन्यवाद ज्ञापन कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष करुण खनालले आफूले नेतृत्व गरेको वर्ष २०२३÷२४ को कार्यकाल सकिन लागेको अवसर पारेर धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना गरेका...
पुरा पढ्नुहोसबुटवल । आज सार्वजनिक भएको एसईई परीक्षामा रुपन्देहीका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यो समाचार तयार पार्दा सम्म रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराई र बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको...
पुरा पढ्नुहोसमाध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको धेरै संख्या लुम्बिनी प्रदेशमा रहेको छ । लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । बिहीबार सार्वजनिक नतिजाअनुसार ४९ हजार २२४...
पुरा पढ्नुहोसतुलसीपुर उपमहानगरपालिकाको – ११ नम्बर वडा कार्यालले सुत्केरीलाई भाले र वडावासीको मृत्यु भए मृतकका परिवारलाई घिउ दिने नीति अख्तियार गरेको छ। वडाध्यक्ष मानबहादुर रावतले वडाका सुत्केरी महिला हरेकलाई एक हजार ५ सय बराबरको भाले उपहार...
पुरा पढ्नुहोसपरीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले एसईई नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको जानकारी दिएको छ। नेपाल टेलिकमले पनि आईभीआर, एसएमएस वा वेबसाइटको माध्यमबाट एसईईको नतिजा थाहा पाउन सकिने जनाएको छ। टेलिकमको मोवाइल फोन...
पुरा पढ्नुहोस









