प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बुद्ध जन्मभूमि लुम्बिनीलाई विश्व शान्ति र धार्मिक पर्यटकको गन्तव्यको रूपमा विकास गर्न अघि सरेको बताएका छन्। २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस–२०८१ को अवसरमा बिहीबार लुम्बिनीमा आयोजित...
पुरा पढ्नुहोसतिनाउ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले वनको संरक्षण तथा डढेलो नियन्त्रणका लागि सरकारले तोकेका मापदण्डहरु पालना गर्न उपभोक्ताहरुलाई आग्रह गरेका छन् । वन संरक्षणमा स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण हुने बताउँदै लुम्बिनी प्रदेशसभाबाट...
पुरा पढ्नुहोसनेकपा एमाले बाँके जिल्लाको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन्। प्रत्यासी डिल्ली विसीलाई एक सय ३७ मतान्तरले पछाडि पार्दै अध्यक्षमा गुरुङले निर्वाचित भएका हुन्। एमालेको ९औं जिल्ला अधिवेशनको अन्तिम नतिजा अनुसार गुरुङले दुई सय ९१...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीको इस्मा गाउँपालिका-२, सिदुङ्खाका अग्निपीडितका लागि आवास निर्माण सुरु भएको छ । तर, सम्झौताबमोजिम संरचना बनाउन ज्यामी अभाव भएको छ । सिदुङ्खाका अग्निपीडितहरु आवास निर्माणका लागि पुरानो संरचना हटाएर घर निर्माण सम्झौता भएको...
पुरा पढ्नुहोसबुटवल । बुटवलमा एम्बुलेन्सको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । बुटवलको झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट बुटवल ११ देविनगरकी ५६ बर्षिय कमला नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट अन्य २...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्दैछ । आइतबार बस्ने चौथो अधिवेसनको पाँचौं बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले सदनमा विधेयक टेवुल गर्ने कार्यसूची रहेको...
पुरा पढ्नुहोसनेपालगन्ज – भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगन्ज नाका बन्द भएको छ । बहराइच जिल्लामा जेठ ७ गते लोकसभाको निर्वाचन हुँदै छ। चुनावलाई ध्यानमा राख्दै शनिबार राति १०.३० बजेदेखि ७ गते...
पुरा पढ्नुहोसबुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ ७ गते आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर २ जना चलचित्र पत्रकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । अध्यक्ष मोहन न्यौपानेको अध्यक्षतामा...
पुरा पढ्नुहोसरुपन्देहीका ६९ हजारभन्दा धेरै बालबालिकालाई जेठको दोस्रो सातादेखि पोलियो विरुद्धको आइपीभी खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार भैरहवामा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै २०७३ देखि ०७५ सालसम्म नियमित पोलियो खोप लगाउन छुटेका...
पुरा पढ्नुहोसनागरिकको स्वास्थ्य परिक्षणका लागि गुल्मीको चन्द्रकोट गाउँपालिकाले गाउँमै विशेषज्ञ चिकित्सकसहितको एकिकृत निःशुल्क स्वास्थ्य सेवा संचालन गरेको छ । पालिकाका जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा गाउँपालिकाले हरेक वर्ष एकिकृत निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको...
पुरा पढ्नुहोस









