तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगञ्ज नाका बन्द

नेपालगन्ज – भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगन्ज नाका बन्द भएको छ ।
बहराइच जिल्लामा जेठ ७ गते लोकसभाको निर्वाचन हुँदै छ।

चुनावलाई ध्यानमा राख्दै शनिबार राति १०.३० बजेदेखि ७ गते बेलुका ५ बजेसम्म सीमा नाका बन्द रहेकाे जिल्ला प्रशासन कार्यालय, बाँकेले बताएको छ। शान्ति सुरक्षाका लागि भन्दै नेपाल र भारतका सीमावर्ती जिल्लामा चुनाव हुँदा नाका बन्द गर्ने गरिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित