प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते                
समाचार :

रुपन्देहीका १६ मध्ये १३ पालिकाले ल्याए १३ अर्ब बढि बजेट, सवैभन्दा बढि ल्याउने तिलोत्तमा (ग्राफिक्स सहित)

बुटवल । रुपन्देहीका अधिकांश पालिकाहरुले आईतवार आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् ।

हरेक असार १० गतेभित्र आगामी वर्षको बजेट ल्याउनुपर्ने प्रावधान अनुसार रुपन्देहीका पालिकाहरुले पनि आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन् । तर रुपन्देहीका तिनवटा गाउंपालिका रोहिणी, कोटहीमाई र सम्मरीमाई गाउंपालिकाले भने आईतबार बजेट ल्याउन सकेनन् ।

ति पालिकाहरुमा आन्तरिक विवादका कारण नीति तथा कार्यक्रम समेत प्रस्तुत हुन सकेको छैन ।

रुपन्देहीका १६ वटा पालिकामध्ये १३ वटाले भने बजेट प्रस्तुत गरेका छन् ।

१३ पालिकाहरुले १३ अर्ब ४० करोड ५६ लाख बजेट ल्याएका छन् ।

प्रस्तुत बजेटमा सबैभन्दा बढि तिलोत्तमा नगरपालिकाको बजेट रहेको छ । भने सार्वजनिक भएको मध्ये सवैभन्दा कम मर्चवारी गाउँपालिकाको रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित