तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

ओमसतियाको बजेट ४७ करोड ६६ लाख

आइतबार भएको पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०/०८१ मा सो बराबरको अनुमानित आय व्यय पेश गरेकी हुन् ।

चौधरीले पेश गरेको बजेटमा राजस्वबाट १४ करोड ८ लाख ७५ हजार १ सय ७ रुपैयाँ, आन्तरिक श्रोतबाट ३ करोड ५० लाख, जि.स.स. बाट प्राप्त अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाडबाट प्राप्त हुने रकम १० करोड ४४ लाख ७५ हजार १ सय ७ रुपैयाँ, संघीय सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण वापत २८ करोड ९० लाख, प्रदेश सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण वापत २ करोड ६८ लाख २१ हजार तथा गत वर्षको नगद मौजदात २ करोड गरि ४७ करोड बढीको बजेट पेश गरिएको थियो ।

१३ औ गाउँसभामा पालिकाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका कर्मचारीलगायतको सहभागीता रहेको थियो । आइतबार भएको पालिकाको १३ औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०/०८१ मा सो बराबरको अनुमानित आय व्यय पेश गरेकी हुन् ।

चौधरीले पेश गरेको बजेटमा राजस्वबाट १४ करोड ८ लाख ७५ हजार १ सय ७ रुपैयाँ, आन्तरिक श्रोतबाट ३ करोड ५० लाख, जि.स.स. बाट प्राप्त अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाडबाट प्राप्त हुने रकम १० करोड ४४ लाख ७५ हजार १ सय ७ रुपैयाँ, संघीय सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण वापत २८ करोड ९० लाख, प्रदेश सरकारबाट अन्तर सरकारी बित्तिय हस्तान्तरण वापत २ करोड ६८ लाख २१ हजार तथा गत वर्षको नगद मौजदात २ करोड गरि ४७ करोड बढीको बजेट पेश गरिएको थियो ।

१३ औ गाउँसभामा पालिकाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, पालिकाका कर्मचारीलगायतको सहभागीता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित