निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए ।

घाइतेको नामावली :

१) बस चालक, पाल्पा रामपुर न.पा.३ गण्डकी ढिक बस्ने वर्ष २९ का दिल कु.श्रेष्ट

२) बस सहचालक, रामपुर- ४ बेझाडका वर्ष २४ को साजन श्रेष्ठ

३) रम्भा गा.पा.१ बस्ने वर्ष ४ को अंकित सुनार

४) रम्भा-१ का वर्ष १० को कृष्ण केवट

५) रम्भा-१ बस्ने वर्ष १८ को प्रविण सुनार टाउको चोट मध्यम

६) रम्भा-१ बस्ने बस्ने वर्ष २० का रामबहादुर बि.क., टाउकोमा चोट

७) रम्भा-१ बस्ने वर्ष २१ को रिता बि.क.

८) रम्भा-१ बस्ने वर्ष २५ का कासीराम बि.क.

९) रम्भा-१ बस्ने वर्ष २० का बिशाल बि.क.

१०) रम्भा-१ बस्ने वर्ष १ की आइसा बि.क.

११) रम्भा-१ बस्ने वर्ष १६ काअविनाश बि.क.

१२) रम्भा-१ बस्ने वर्ष ७ की पुष्पा बि.क.

१३) रम्भा-१ बस्ने वर्ष ४७ का मेघनाथ बि.क

१४) स्याङ्जा बेलचौर न.पा.९ बस्ने वर्ष २५ की दिलमाया राना

१५) स्याङ्जा बेलचौर-९ बस्ने वर्ष ३ का रविन राना

१६) पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बि.क.

१७) रम्भा-१ बस्ने वर्ष १५ की रिमा बि.क.

१८) रम्भा-१ बस्ने वर्ष ३२ की सन्जु सुनार

१९) रम्भा-१ बस्ने वर्ष ३८ को प्रेम ब.सुनार

२०) रम्भा-१बस्ने वर्ष २० को आषिश सुनार

२१) रम्भा-१ बस्ने वर्ष २० को बिजय बि.क.

२२) रम्भा-१ बस्ने वर्ष ३६ की माया बि.क.

२३) स्याङजा गल्याङ-८ बस्ने वर्ष ३५ को मनोजकुमार बि.क.

२४) गल्याङ- ९ बस्ने वर्ष ३० की सरिता माझी

२५) गल्याङ-८ बस्ने वर्ष ३० की उमाकुमारी बि.क.

२६) गल्याङ- ९ बस्ने वर्ष ३१ को रामु राना

२७) पाल्पा रम्भा-१ बस्ने वर्ष १२ की अस्मिता सुनार

२८) रम्भा-१ बस्ने वर्ष ४७ को ओमबहादुर बि.क.

२९) रम्भा-१ बस्ने वर्ष

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित