तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमले भाेलि परीक्षण उडान गर्ने

गुल्मीको रेसुंगा विमानस्थलमा शुक्रबार परीक्षण उडान हुने भएको छ। नेपाल वायुसेवा निगमले भोलि परीक्षण उडान गर्ने तयारी गरेको हो।

रेसुंगा विमानस्थलमा यसअघि तारा एयरले परीक्षण उडान गरिसकेको र अब नेपाल वायुसेवा निगमले आफ्नो आवश्यकता अनुसार परीक्षण उडान गर्न लागेको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए ।
परीक्षण उडानपछि निगमले स्थानीय पालिकासँग मिलेर हप्तामा कम्तीमा एक व्यावसायिक उडान गर्नेछ। परीक्षण उडानका लागि काठमाडौंबाट बिहान ६:३० बजे गुल्मी आउने तालिका रहेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित