रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित                
समाचार :

सभामुख तुलाराम घर्ती मगरको निर्वाचन खर्च १३ लाख ८२ हजार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आफ्नो निर्वाचन खर्च सार्बजनिक गरेका छन् ।
प्रदेश सभा सदस्य पदमा पाल्पा निर्वाचन क्षेत्र न २ (२) बाट प्रदेश सभामा निर्वाचित घर्ती मगरले १३ लाख ८२ हजार रुपैया निर्वाचनमा खर्च भएको भन्दै खर्च सार्वजनिक गरेका हुन । उनले सबैभन्दा बढी प्रचार प्रसार सामग्री खरिद छ्पाइमा ३ लाख खर्च भएको बताएका छन् । त्यसै गरि इन्धनमा १ लाख ८२ हजार, कार्यालय स्थापना, संचालन र प्रतिनिधि परिचालनमा २ लाख, सवारी साधन भाडामा लिदा २ लाख, अन्तरकृया गोष्ठीमा १ लाख, सन्चार माध्यमलाई बिज्ञापन १ लाख, ब्यानर पानी औषधिसमेत १ लाख, चिया नास्ता ५० हजार ,ढुवानी १ लाख,मतदाता नामावली खरिद गर्दा ५० हजार रुपैया खर्च भएको सभामुखले जनाएका छन् । खर्चको विवरण प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को उप दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन आयोगमा यस अघि नै पेश गर्नु गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित घर्ती हाल प्रदेश सभाको सभामुख छन् । उनी ०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित