मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लायन्स भाइस डिष्टिक गर्भनरमा बालारामकाे उम्मेदवारी

बुटवल लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा उम्मेद्वारी दिएका बालाराम भट्टराईले आफूलाई जिताउन क्लवहरुलाई आग्रह गरेका छन् उनले आईतबार बुटवलमा पत्रकार सम्मेलनगरी मतदानको लागि मतदातालाई आग्रह गरेका हुन

आफू सन् २००८ देखि लायन्सको यात्रामा रहेको जानकारी गराउँदै आफूलाई थप गतिशिल बनाउनको लागि पनिमतदान गरी जिताउन आग्रह गरे लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालको यहि बैशाख १६ गतेरुपन्देहीको भैरहवामा महाधिवेशन हुदैछ

उक्त अधिवेशनमा सत प्रतिशत एस भोट गरी आफूलाई थप उर्जा हौसला प्रदान गर्न उनले आग्रह गरे १५ वटाडिष्ट्रिक मध्ये सबैभन्दा ठूलो यो डिष्ट्रिकमा वटा एरिया रहेका छन् त्यस्तै १८६ क्लवबाट ३०४ मतदाता छन् त्यसमध्ये आफूलाई ६० प्रतिशत भन्दा बढी मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे उम्मेदवार भट्टराईले यस क्षेत्रकोसामाजिक क्षेत्रमा सेवा प्रदान गर्ने विशेषगरि स्वाश्थ्य क्षेत्रको सेवामा योगदान दिन आफुले विभिन्न योजना बनाएकोबताएका छन्

सेकेन्ड भाईस डिष्ट्रिक गभर्नरमा बालाराम भट्टराई कुशप्रसाद मल्लीको उम्मेद्वारी परेको

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित