
बुटवल । बुटवल बाट बाग्लुङगको बुर्तिवाङ जादै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार अहिले घटनास्थलमा एक जना शब भेटिएको छ । लु १ ख ५९५६ नं बस जोरधारामा करिव २ सय मिटर खसेको हो । मृतकको पहिचान हुन सकेको छैन । बिस्तृत बिबरण अाउँदै ।