रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

नेविसघं रुपन्देही द्वारा रक्तदान

भैरहव । नेपाल बिद्यार्थी सघं रुपन्देहीले बुुधवार भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औ स्थापना दिवसको अवसर पारेर रक्तदान गरीएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७ प्वाईन्ट रगत संकलन भएको छ । बिद्यार्थी तथा तरुण युवाहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाहिले बिद्यार्थी र युवाहरुमा देखीएको समाज सेवाको भावले आफुलाई उत्साहित गरेको बताईन । उनले मानव सेवाको सवैभन्दा ठुलो कामनै रगत दान भएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि सामाजीक कामलाई निरन्तरता दिन आग्रह गरिन ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले नेपाल बिद्यार्थी सघंको ईतिहास गर्भीलो रहेको उल्लेख गर्दै बिद्यार्थी सघंले नेपालका ठुला साना परितर्वन देखी मानविय सेवाका काममा ठुुलो योगदान पुुर्याएको चर्चा गरे ।
नेपाल बिद्यार्थी सघं रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेको सभापतित्व, बिद्यार्थी नेता ओजस शर्माको सचांलन तथा बिसाल गुुप्ताको सचांलनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति शुुसिल गुुरुङ्ग, सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खान, तरुण नेता सोमबहादुुर गुुरुङ्ग, नगरसापति कोशिस खड्का लागयतका नेताहरुको सहभागीता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित