रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

होटल व्यवसायी संघको चुनाव: ५ सय मतगणना हुँदा लेखनाथ भण्डारी १४ मतले अगाडी

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन अन्तर्गत अहिले मतगणनाजारी

कुल सय मतगणना हुदा अध्यक्षका उम्मेदवार लेखनाथ  भण्डारी अगाडि छन् सय मतगणना हुदा भण्डारीले २४२मत प्राप्त गरेका छन् उनका प्रतिस्पर्धी बाबुराम गौतमले २२८ मत प्राप्त गरेा छन्

व्यवसायीहरुले अलगअलग दुईवटा प्यानल बनाएर निर्वाचनमा प्रतिष्पर्धा गरेका छन् एमाले निकट होटलव्यवसायीहरुले बाबुराम गौतमको नेतृत्वमा एकल प्यानल खडा गरेर चुनावी मैदानमा छन् भने काँग्रेस लगायत गठबन्धनदल निकट व्यवसायीहरु लेखनाथ भण्डारीको नेतृत्वमा छुट्टै प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा छन् हेर्नुस पुरा विवरण

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित