लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

निजामती कर्मचारी युनियन रुपन्देहीले गर्यो शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन

 

बुटवल । नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन गरेको छ।
शुक्रवार युनियनले बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान एव भित्तेपात्रो बिमोचन गरिएको हो। नेपाली काङ्ग्रेस रुपन्देही सभापति रामकृष्ण खाण,युनियन रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे,केन्द्रिय उपाध्यक्ष एव लुम्बिनी अध्यक्ष मदन गौतम, रुपन्देही क्षेत्र २ सभापति फर्शुराम ढकाल,सचीव प्रजापल गिरि लगायतले बिमोचन गरेका थिए।
कार्यक्रममा बोल्दै काङ्ग्रेस रुपन्देही सभापति रामकृष्ण खाणले कर्मचारीहरुमा एकता कायम हुनुपर्ने बताउदै यसले कुनै कर्मचारी समस्यामा परेमा खम्बा बनेर उभिन मिल्ने बताए।
तिलोत्तमा नगरप्रमुख समेत रहेका खाणले नया वर्ष २०८० को शुभकामना दिदै आगामी वर्षमा देशको अर्थतन्त्र बलियो बनाउन सबै लाग्नुपर्ने बताए।
कार्यक्रममा युनियन रुपन्देही अध्यक्ष चक्रपाणी पाण्डे,केन्द्रिय उपाध्यक्ष एव लुम्बिनी अध्यक्ष मदन गौतम, रुपन्देही क्षेत्र २ सभापति फर्शुराम ढकाल,सचीव प्रजापल गिरि, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव बिक्रम खड्का,काङ्ग्रेस बुटवल उपसभापति ज्यति भण्डारी,नविन पन्थि,ईश्वरी प्रसाद आचार्य,भगवति पन्थि,भोजराज न्यौपाने लगायतले बोलेका थिए।
कार्यक्रम टेकराज पन्थिको स्वागत तथा वालकृष्ण कडेल सचालनमा सम्पन्न भएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित