तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

विश्व हिन्दुमहासंघ नेपालको आठौं राष्ट्रिय महासभा रुपन्देहीमा सुरु

विश्व हिन्दु महासंघ नेपालको आठौं राष्ट्रिय महासभा रुपन्देहीमा सुरु भएको छ । महासभाबाट नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम तय गरिएको छ । देशभरबाट १५ सय  बढि प्रतिनीधी पर्यवक्षकहरु रुपन्देहीमा आएका छन् । महासभा पुर्व को हाटबजार लाईनबाट विशाल धार्मिक सद्भाव ¥याली निकालिएको छ । बुटवलकोअन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवल रामनगरमा महासभाको मुल कार्यक्रम आयोजना हुने छ ।

राष्ट्र रक्षा र धर्मरक्षाका लागि हिन्दुराष्ट्रको मुख्य अभियानस्वरूप महासभामा विशेष छलफल हुने विश्व हिन्दु महासंघ नेपालका बरिष्ठ केन्द्रीय उपाध्यक्ष बरिष्ठ अधिवक्ता बेन बहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित