जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

लुम्बिनी टेलिभिजनको अध्यक्षमा पुनः आलम निर्वाचित

बुटवल । विकासका लागि सूचना तथा सञ्चार अभियान (ईमोड) नेपाल लुम्बिनी टेलिभिजनको अध्यक्षमा पुनः एजाज आलम निर्विरोध निर्वाचित भएका छन् ।
टेलिभिजनको १७ औं बार्षिक साधारण सभा तथा सातौं अधिबेशनबाट अध्यक्षमा आलम पुनः निर्विरोध निर्वाचित भएका हुन ।
त्यस्तै उपाध्यक्ष तिलप्रसाद भटट्राई, महासचिवमा दिनेश पाण्डे, सचिवमा जीवन अधिकारी, कोषाध्यक्षमा चिरञ्जीवि अधिकारी र सह कोषाध्यक्षमा माधव नेपाल निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शिव पाठक, तुलसा अर्याल र दिनेश फुल्लेल र निर्वाचित हुनुभएको निर्वाचन संयोजक बसन्तराज खनालले बताए । त्यसैगरी लेखा समितिको संयोजकमा नारायण खनाल, सदस्यमा झविन्द्र फुल्लेल र सागर बस्याल निर्विरोध निर्वाचित भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित