तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

भैरहवा आउन लागेको बुद्ध एयरको जहाज धावनमार्गमै रोकियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार भैरहवा उड्नका लागि रनवेमा पुगेको बुद्ध एयरको विमान नउडी पार्किङमा फर्काइएको छ । उड्नै लागेको विमान उडान नभरी पार्किङमा फर्काइएको छ ।

उड्नै लागेको विमानमा प्राविधिक समस्या आएपछि सो विमानलाई पार्किङमा फर्काइएको हो । बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले सो विमानमा समस्या देखिएपछि अर्को विमानबाट यात्रुलाई भैरहवा उडाइएको जानकारी दिए ।

दिउँसो १ बजेर २० मिनेटमा उडान भर्नुपर्ने विमान २ बजेर ५० मिनेटमा उड्नेक्रममा थियो । रनवेमा पुगेको विमान नउडी नरवेबाट फर्काइएको थियो । अहिले सो विमानको प्राविधिकहरूले परीक्षण गरिरहेको कर्णले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित