बुटवलको होराईजन चोकमा दुर्घटना हुँदा एकको मृत्यु

बुटवल दुईवटा मोटरसाईकल बस एकआपसमा ठक्कर खांदा बुटवलमा एकजनाको ज्यान गएको

बुटवल उपमहानगरपालिका१० स्थित हेराइजन चोकमा शुक्रबार बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु ७२ ७३९२नम्बरको मोटरसाइकल सोही दिशाको लु ५३२ नम्बरको बसमा ठोक्किएर अनियन्त्रित भएको थियो

अनियन्त्रीत भएको सो मोटरसाइकले भैरहवाबाट बुटवल तर्फ आउँदै गरेका लु १७ ३७६२ नम्बर लु ६०२नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो दुर्घटनामा परी लु ७२ ७३९२ नम्बरको मोटरसाइकलका चालकतिलोत्तमा नगरपालिका का २० वर्षीय आविश्कार टण्डनको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सरक्षा तथा ट्राफिकब्यवस्थापन कायागलय बटुवल, रुपन्दहे ीका सुचना अधिकारी  प्र.ना.. होम बहादुर थापाले बताए

यस्तै लु १७ ३७६२ नम्बरका मोटरसाइकलका चालक तिलोत्तमा का ३५ वर्षीय हुमबहादुर थापा सोहीमोटरसाइकलको पछाडी सवार सोही ठाउँकै ७० वर्षीया एश्र्वरादेवी थापा घाएते भएका छन् घाइते दुबै जनाकोलुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार