तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पक्लिहवा कृषि क्याम्पस स्ववियू सभापतिमा नेविसंघका प्रविन वस्याल विजयी

रुपन्देहीको पक्लिहवा कृषि क्याम्पसमा भएको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल बिद्यार्थी संघ र अनेरास्ववियुको टीम विजयी भएको छ ।

सभापतिमा नेविसंघका प्रविन वस्याल वस्याल विजयी भएका छन् । पक्लिहवा कृषि क्याम्पसमा बुधबार मात्रै निर्वाचन भएको थियो । यहाँको स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघवीच तालमेल भएको थियो ।

यस्तै सचिवमा अनेरास्ववियुका हरिकृष्ण पोखरेल, कोषाध्यक्षमा प्रविण बुढाथोकी निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा अनेरास्ववियुका ३ जना र नेविसंघका २ जना विजयी भएका छन् ।

अनेरास्ववियुका तर्फबाट विबेक खनाल, उर्मिला क्षेत्री र आशुतोष अधिकारी निर्वाचित भए। नेविसंघको तर्फबाट प्रकृति घिमिरे र सुदिप शर्मा तिमिल्सिना विजयी भएको निर्वाचन अधिकृत दीपक खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित