‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

२० तस्वीरमा हेर्नुस् – भैरहवा क्याम्पसमा स्ववियु चुनाव

रुपन्देहीको भैरहवा स्थित भैरहवा बहुमुखी क्याम्पस र पक्लिहवा क्याम्पसमा स्ववियु निर्वाचन जारी छ । विहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएपनि व्यवस्थापनमा भएको ढिलाईका कारण ९ बजेबाट मतदान सुरु भएको हो ।
क्याम्पस परिसरमा अहिले मतदान जारी छ, शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ भने, मतदान स्थल बाहिर विद्यार्थीहरुको हुुल रहेको छ । संगठगन, गठबन्धन र स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका छन । भैरहवा क्याम्पसमा अध्यक्षका लागि ७ जनाको उम्मेदवारी छ भने पक्लिहवा क्याम्पसमा गठबन्धन र स्वतन्त्र गरी २ जना अध्यक्षका दाबेदार रहेका छन । उम्मेदवार र समर्थकहरुले मत माग्दै हिडेका छन भने मतदाताहरु लामबद्ध भएर मताधिकारको प्रतिक्षामा छन । विक्रम सम्वत २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पसमा ३ हजार ३ सय ९४ जना मतदाता रहेको छन भने पक्लिहवा क्याम्पस तर्फ ६ सय ८९ मतदाता रहेका छन । चैत ५ गते निर्वाचन घोषणा भएपनि विवादले आज स्ववियु निर्वाचन हुदैछ ।

शव्द तस्वीरः मोहम्मद हबिब

   

          

   

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित