मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

तिलोत्तमा गोल्डकप अपडेटः नेपाल पुलिसले १ गोल फर्कायो

बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा अहिले मनाङ मस्र्याङदी र नेपाल पुलिस बीच खेल जारी छ । अहिले दोस्रो हाफको खेल चलिरहेको छ । पहिलो हाफ सकिदा मनाङ मस्र्याङदी क्लव २–० ले रहेपनि दोस्रो हाफमा नेपाल पुलिस क्लवले १ गोल गर्दै खेललाई २–१ को स्थितीमा पुराएको छ । नेपाल पुलिसका लागि १८ ह्यार्ड टाढाबाट प्रहार गर्दै बुद्धबल तामाङले गोल गरे ।
मनाङ मस्र्याङदीका लागि पहिलो गोल खेलको ३१ औं मिनेटमा प्रशन्न श्रेष्ठले गरे । त्यस्तै दोस्रो गोल पहिलो हाफको ईन्जुरी समयमा रिवाउन्ड सटमा चेतन थारुले गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित