रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै                
समाचार :

‘शान्ति सुरक्षा कायम र चाेरी-तस्करी नियन्त्रणमा प्रतिबद्ध छु’ : प्रहरी निरिक्षक अर्जुन पौडेल

वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक अर्जुन पौडेलले रुपन्देहीको शान्ति सुरक्षा कायम र चोरी चकारी नियन्त्रण गर्नका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

बुटवलमा आज पत्रकारसंगको भेटघाटमा बोल्दै उनले उनले आफ्नो जीवनको तेस्रो पोष्टीङ वडा प्रहरी कार्यालय बुटवलमा भएको बताए । उनले आफुले नयाँ योजनाका साथमा समाजलाइ शान्ति सुरक्षा दिने समेत बताए । प्रहरीले कुनै पनि सर्तमा अपराधिलाइ संरक्षण गर्न नसक्ने उनको भनाइ छ ।

प्रहरी कार्यालय  मातहतका प्रहरी कर्मचारीहरुलाई  चुस्त दुरुस्त राख्न र जनताको सेवालाई छिटो छरितो बनाउन उनले निर्देशन समेत दिए । उनी यसअघि सल्यान र अर्घाखाँची जिल्ला प्रहरीमा कार्यरत रहेका थिए ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित