मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

सैनामैनामा एक व्यक्तिको शव फेला, हत्याको आशंकामा ३ जना पक्राउ

रुपन्देहीको सैनामैना नगरपालिका २ उछिटिहवामा एक व्यक्तिको शव हत्या गरेको अवस्थामा फेला परेको छ ।

अन्दाजी ४० बर्षिका एक व्यक्तिको टाउँकोमा धारिलो बस्तु प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

शव फेला परेको सूचना प्राप्त हुन साथ घटना स्थलमा जिल्ला प्रहरी कार्यालय रुपन्देही, ईलाका प्रहरी कार्यालय बुटवल, ईलाका प्रहरी कार्यालय सन्यौरा रुपन्देही र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भरुहवाबाट कुकुर सहितको टोली अनुसन्धानका लागि पुगेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा ३ जनालाई लागि पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित