थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो                
समाचार :

भैरवनाथ मन्दिरमा दर्शनार्थीको भीड

तानसेन । पाल्पको भैरवनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । दशैंका बेला निरन्तरको वर्षा भएको र हाल मौसममा सुधार आएपछि भैरवनाथको दर्शन गर्नका लागि भक्तजनको भीड लागेको हो ।

खासगरी भाकल अनुसारको पुजा गर्न र नियमित रुपमा दर्शन गर्नका लागि जिल्लाका विभिन्न स्थानसंगै बाहिरी जिल्लाबाट पनि बाक्लो रुपमा भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

अहिले दैनिक ६ सयबढी भक्तजनले मन्दिरको दर्शन गर्ने गरेका मन्दिरका व्यवस्थापन मिन बहादुर बुढाथोकीले बताए । मानापाथीको रोट चडाउने, धजा, नरिवल धता तथा सबै प्रकारका बली चडाउनका लागि मन्दिरमा पुगनेहको भीड लागेको छ ।

अहिले तिहार पर्व नजिकिएसंगै बिदा र बाहिरबाट गाउ फर्किएकाहरु पनि मन्दिर दर्शनका लागि पुग्ने गरेको उनीहरुले बताएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित