दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

पाल्पाको रामपुरमा अपाङ्गता भएकी महिलामााथि जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्।

रामपुर नगरपालिका–१० मगरे बस्ने ३६ वर्षीय मेघ बहादुर सारुलाई प्रहरीले पक्राउ गरेको हो।

यही फागुन १२ गते राति साढे ११ बजेको समयमा ४६ वर्षीया अपाङ्गता भएकी महिलालाई घरको कोठामै सुतिरहेको समयमा सारुले जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ।

आज पीडितको भाइ बुहारीले जाहेरी दिएपछि सारुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित