
राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्लाको अध्यक्षमा बिकास जगं बस्नेत निर्वाचित भएका छन् ।
जिल्ला कमिटिको १३औ अधिबेसनबाट बस्नेत निर्वाचित भएका हुन । अधिबेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्यकमिटी निर्वाचित गरेको छ ।
त्यस्तै उपाध्यक्षमा दिपक खड्की, सचिबमा दिपेश कडेंल, उप सचिबमा नवराज मल्ल, मधु श्रेष्ठ र
कोषाध्यक्षमा नारायण थापा निर्वाचित भएका छन् ।