मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवलको ढबाहाबाट चरेश सहित तीन जना पक्राउ

बुटवलको ढबाहाबाट लागु औषध चरेश सहित तीनजना पक्राउ परेका छन् ।

बुटवल उपमहानगपालिका वडा नं १२ ढवाहा स्थित काशी प्रसाद छन्त्यालको होटलमा लागु औषध चरेशको कारोवार भई रहेको भन्ने सुचनाका आधारमा खानतलासी गर्दा १४ किलो चरेश सहित बर्ष ६५ को होटल संचालक काशी प्रसाद छन्त्याल,वाग्लुङ निसिखोला गाउपालिका वडा नं ६ बस्ने बर्ष ५० की बिरमा वुढा र सोही ठाउंकी बर्ष ३० की जेनी घर्ति मगर पक्राउ परेका हुन् ।

उनीहरुलाई नियन्त्रणमा लिई लागु औषध कसुर शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित