‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

लुम्बिनीको मुख्यन्यायाधिवक्तामा खुमकान्त नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेललाई नियुक्त भएका छन् ।

मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई नियुक्त गरेका हुन् । रुपन्देहीको तिलोत्तमा निवासी पौडेल लुम्बिनी प्रदेश कानून आयोगका पूर्वसदस्य हुन् । पौडेलले आइतबार नै शपथ लिने कार्यक्रम छ ।

५० वर्षीय पौडेल पार्टीको केन्द्रीय निर्वाचन कमिटी सदस्य हुन् । अन्तर्राष्ट्रिय मानव अधिकार कानूनमा विशेष क्षमता मानिएका उनी नेकपा एमालेको रुपन्देहीमा ४ कार्यकाल रहेका थिए भने पूर्वप्ररायुसंघ अध्यक्ष बनेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित