लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

चौराहमा रक्तदान

बुटवल । रुपन्देहीमा रगत अभाव देखिएपछि रक्तदान कार्यक्रम गरिएको छ । चौराह हस्पिटल प्रालिले दुर्घटनामा ज्यान गुमाएका आफनो कर्मचारी स्व.रवि गौतमको स्मृतिमा रक्तदान कार्यक्रम गरेको छ । स्वस्थ्य सेवासंगै सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको हस्पिटलले रक्तदान कार्यक्रम गरिएको अस्पतालका सुचना अधिकारी जनक कुवरले बताए ।

नेपाल नियमित रक्तदाता समाज रुपन्देही, स्टार्ट १८ स्टार टिम र रोट्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा रक्तसंचार केन्द्र बुटवलमा साथै फर्साटिकरमा जिविका बहुउद्देश्यीय सहकारी संस्थाले रक्तदान भएको नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए । विरामीका आफन्तहरु रगत माग्न आउने तर दान गर्न नचाहने प्रवृति परिवर्तन नआएसम्म समस्या समाधान नहुने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित