रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

पत्रकार स्व. कंडेल परिवारलाई एक लाख १० हजार सहयोग

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा परी मृत्यू भएका पत्रकार एनवि कंडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ प्रदान गरेको छ । सत्ता संघर्ष पुस्तकको विमर्श कार्यक्रमका अवसरमा मुख्यमन्त्री लिला गिरीको उपस्थितीमा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले कंडेल पत्नी मञ्जु कंडेललाई चेक हस्तान्तरण गरेका हुन ।

महासंघ रुपन्देहीले सदस्यहरुका लागि गरेको दुर्घटना विमा मार्फत कंडेललाई उक्त रकम सहयोग गरेको हो । पत्रकार कंडेल ग्लोबल आवाज डटकमका सम्पादक थिए । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा गत मंसिर २ गते उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनले ज्यान गुमाएका थिए ।

यसैगरि शनिबार नै केहि समयअघि दुर्घटनामा परि घाईते भएका महासंघका सदस्य बसन्त बराललाई पनि सहयोग प्रदान गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित