दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

अव पाल्पाको बास्टारीबाट चालक लाइसेन्स

श्रम तथा यातायात व्यवस्था मन्त्री पुरमती ढेगाले तानसेन नगरको बास्टारीमा दुई पाग्रे सवारी साधनको सवारी चालक अनुमती पत्र सेवाको सोमबार उद्घाटन गरिन ।

मन्त्री ढेगाले उद्घाटनका क्रममा अबका दिनमा सवारी चालक अनुमति पत्रका लागि दु.ख भोग्न पर्दैन । लुम्बिनी प्रदेश सरकारले सघियता कार्यन्वयन भनेर यसलाई पनि लिन सकिने बताउदै यस्तो सेवा अब धेरै जिल्ला बाट सुरुवात गरिने बताइन ।मन्त्रालयका सचिव दिपक नेपालले यो कार्यक्रमले पाल्पालीको गौरवता सगै प्रतिष्ठा बढाएको छ ।

यो वर्ष भौतिक पुर्वाधार निर्माणको लागि ३४ लाख रुपैया खर्च भएको र यसै गरी थप पुर्वाधार निर्माणका लागि १ करोड रुपैया विनियोजन भएको बताउदै यसै गरी नवलपरासी जिल्ला बाट पनि सेवा सुरु हुने बताए । सचिव नेपालले ४ पांग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको पनि यही बाट व्यवस्थापन हुने गरी भौतिक पुर्वाधार संगै आवश्यक सामाग्री खरिदका लागि लुम्ब्निी सरकारले वजेटको व्यवस्थापन गरी सकेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित