दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

तिलोत्तमा वहुमुखी सहकारीमा चोरी

तिलोत्तमा नगरपालिकाको शंकरनगरस्थित तिलोत्तमा वहुमुखी सहकारी संस्थामा चोरी भएको छ ।
सहकारीको च्यानल गेटको चाबी फोडेर अध्यक्ष माधवलाल देवकोटा र व्यवस्थापक सुमित्रा पौडेलको कार्यकक्षमा जडान भएको सीसी क्यामेराको दुई वटा डीबीआर चोरी भएको व्यवस्थापक पौडेलले जानकारी दिइन् ।
डीबीआर भनेको सीसी कयामेरामा दृश्यहरु रेकर्ड राख्ने डिभाइस हो । ‘एक तला माथि रहेकोे अध्यक्षको कोठा र मेरो (व्यवस्थापकको ) कोठाको डीबीआर चोरी भएको छ’–पौडेलले भनिन्–‘झ्यालबाट र गल्लीबाट भित्र पसेर काउन्टरबाट पैसा चोरी गर्न खोजेको रहेछ तर पस्न सकेनछ, त्यसपछि च्याननल गेटको चाबी तोडेको देखिन्छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित