निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

जीतगढी घटनामा संलग्न ४ जना प्रहरीको नियन्त्रणमा

छिमेकी युवतीको विषयमा छोराले चरित्र हुने गरी विषयबस्तु लेखेको विषयमा विवाद उत्पन्न भएर झडप हुँदा बाबुले ज्यान गुमाएको खुलेको छ ।
बुटवलउपमहानगरापलिका वडा नम्बर १३ नागरिक टोलका ६० बर्षिय यम प्रसाद नेपालका छोराले छिमेकी एक युवतीको विषयमा चरित्र हत्याहुने गरी विभिन्न सामग्री लेखेको भन्दै कुरा गर्नका लागि दुई पक्ष भेला भएका थिए ।
शुक्रबार साँझ विवाद भएको थियो । विवाद पछि झडप हुँदा नेपालको उपचारको क्रममा एडमन्ड सीटी अस्पतालमा निधन भएको हो । उक्त घटनामा संलग्न रहेको अरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।
प्रहरीका अनुसार स्थानीय प्रदीप पाण्डे, खेम पाण्डे, अमृत पराजुली र अनिल पराजुलीलाई ईलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित