तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल बेलबासमा एकजनाको हत्या

बुटवल बेलबासमा एकजनाको हत्या गरिएको छ । स्थानिय केहि युवाहरुको समुहले अाक्रमण गर्दा ५५ बर्षिय यमप्रसाद नेपालको मृत्यु भएको हो । अाक्रमणमा परि उनका दुई छोराहरु दिवस नेपाल, दिपेश नेपाल घाईते भएको प्रहरीले बताएको छ ।
घरायासी बिबादले अग्ररुप लिदा स्थानिय प्रदिप पाण्डेको नेतृत्वमा अाएको ५/७ जनाको टोलीले यमप्रसाद माथि अाक्रमण गरेको बताईएको छ । अाक्रमण बाट बेहोस भएका उनलाई नजिकैको एडमण्ड सिटी हस्पिटलमा ल्याएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले प्रहरी घटनास्थलमा छ । अाक्रमणकारीको खोजि भईरहेको ईलाका परहरी कार्यालयका प्रमुख दान बहादुर थापाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित