लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा पुस १५ गते देखि सडक खाना महोत्सव हुँदै

होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देही बुटवलमा सडक खाना महोत्सवको आयोजना गर्ने भएको छ ।
यही पुस १५, १६ र १७ गते बुटवलको नयां बसपार्कदेखि तीनकुनेसम्म कालिकापथमा सडक खाना महोत्सव लाने छ ।
होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले महोत्सवबारे आवश्यक तयारी र प्रकृया शुरु भएको बताए ।
हरेक बर्षहरुमा गर्दै आएको सडक खाना महोत्सवलाई यसपटक अझै ब्यबस्थित र उत्कृष्ट बनाउने योजना रहेको अध्यक्ष गौतमले बताए ।
संघका अध्यक्ष गौतका अनुसार लुम्बिनी प्रदेशमा प्रख्यात रहेका बिभिन्न जातजाती र समुदायका खानाका परिकारहरु राखिने महोत्सवमा करिव एक सय बढी स्टल राखिने छ ।खानाकापरिकार, संस्कृति, स्थानीय डिजे ब्याण्डदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रमसमेत गरिने संघका महासचिव माधवकुमार खनालले बताए ।
महोत्सव सम्पन्न गर्नका लागि २५ लाख लागत लाग्ने महासचिव खनाले जानकारी गराउनुभयो ।महोत्सव सम्पन्न गर्नका लागि १ सय १ सदस्यीय मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गरिएको छ । निर्माण गरिएको होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रूपन्देही कार्यालय प्रमुख टीकाराम ज्ञवालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित