तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

२ वर्ष २ महिनापछि स्थायी मुकाम दाङबाट प्रदेश सरकारको काम सुरु

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा झण्डातोलन गर्दै प्रदेश प्रमुख अमिक शेरचन

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा झण्डातोलन गर्दै प्रदेश प्रमुख अमिक शेरचन


नाम र राजधानी तोकिएको २ वर्ष २ महिनापछि लुम्बिनी प्रदेशको स्थायी मुकाम दाङबाट प्रदेश सरकारको काम सुरु भएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरि प्रदेश प्रमुख अमिक शेरचनले झन्डोत्तोलन गर्दै लुम्बिनी प्रदेशको स्थायी राजधानीको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको स्थायी राजधानी कार्यान्वयन भएको घोषणा र सरकारको निशान छाप परिवर्तन भएको घोषणा गरेका थिए । मुख्यमन्त्री केसीले समग्र लुम्बिनीको बिकासलाई आफुहरुले प्राथमिकतामा राखेर काम गरेको र अब आउने नयाा सरकाले पनि यसलाई निरन्तरता दिने बताए । स्थायी राजधानी कार्यान्वयनको खुसीयालीमा दाङको पुर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको थियो भने दाङका विभिन्न पालिकाबाट सांस्कृतिक जुलुस तथा झाँकी प्रदर्शन गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित