जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

देउसी भैलो : शहरमा हराउँदै मौलिकता

देशभर तिहारको रौनक छ । यति बेला सहर बजारमा डीजे संगीत, चम्किला बत्ती र आधुनिक नृत्यसहितको देउसी भैलो हावी छ ।

शहरमा मौलिकता झल्किने परम्परागत देउसी भैलो जीवन्त  भेटाउन मुस्किल पर्छ ।   शहरमा पप गीत, र्याप, फिल्मी प्रस्तुति र प्रायोजित टोलीहरूले मौलिकता धमिल्याएका छन्।

ग्रामीण क्षेत्रमा भने देउसी ‘लोक–संस्कृति’ को रूपमा जगेर्ना भइरहेको छ । परम्परागत भेषभूषा, नाटकीय प्रस्तुति र मेलमिलाप झल्किने गीतहरूले समुदायबीच एकता र आपसी सद्भावको सन्देश दिन्छन् ।

देउसी भैलो त्यहाँ बालबालिका वा युवाको मात्रै कुरा होइन—आमा समूह, शिक्षक, कृषकदेखि वृद्धसम्म सबै सहभागी हुन्छन् । यसले पुस्ता–पुस्ताबीच संस्कार सरेको देखाउँछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित