जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

बुटवलबाट गुल्मीको पुर्कोटदह जाँदै गरेको गाडी दुर्घटना, २ जनाको मृत्यु

बुटवल । बुटवलबाट गुल्मीको पुर्कोट दह जाँदै गरेको फोर्स गाडी अर्घाखाँचीमा दुर्घटना हुँदा २ बच्चाहरुको मृत्यु भएको छ । बुटवलबाट गुल्मीको पुर्कोटदह आउँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी आज बिहान ३ः३० बजेअर्घाखाँचीको टारीमा दुर्घटना हुँदा २ जना बच्चाहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मदाने गाउँपालिका ७ नेटा खर्कका १३ बर्षिय नारायण पौडेल र मदाने गाउँपालिका ६ पुर्कोटकी १० बर्षिय अरुणा थापा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार फोर्स गाडी अनियन्त्रित भई सडक देखी ७० मिटर तल खसेर दुर्घटना भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित