कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

भाटभटेनीमा आइक्रिम चोरी गर्ने शिक्षकलाई कालिका माविले गर्यो निष्काशन

जेनजीको आन्दोलनका क्रममा लुटपाटमा संलग्न भएको पाइएपछि बुटवलमा एक जना शिक्षकको जागिर गएको छ ।

बुटवलको कालिका मानवज्ञान माविमा पढाउने शिक्षक शिवशंकर शुक्लाले आन्दोलनका नाममा भाटभटेनी सुपर मार्केटको लुटपाटमा संलग्न भएपछि विद्यालयले उनलाई जागिरबाट बर्खास्त गरेको हो ।

उनले चोरी गरेको भिडियो र फोटो सामाजिक सञ्जालमा भइरल भएपछि विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार सूचना प्रकाशित गरी शुक्लालाई जागिरबाट निकालिएको जानकारी दिएका हुन् ।

उनी विद्यालयका कम्प्युटर शिक्षक थिए । आन्दोलनका क्रममा बुटवलको भाटभटेनीबाट सबै सामान लुटपाट भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित