प्राचार्य नरेन्द्रका एक्ला छोरा सुलभमानको जेनजी आन्दोलनमा निधन बुटवलका सम्पूर्ण विद्यालय आज बन्द बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य                
समाचार :

बुटवलमा जेन जी पुस्ताको प्रदर्शन

सामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् ।

लुम्बिनी प्रदेशको प्रमुख केन्द्र बुटवलमा सोमबार बिहान ९ बजेदेखि राजमार्ग चौराहमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले मिलनचोक, बसपार्क पुष्पलालपार्क, गोलपार्क हुँदै बुटवल उपमहानगरपालिकासम्म पुगेर प्रदर्शन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित