तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

‘बड्की आइतबार’ पर्वको अवसरमा रुपन्देहीका १४ स्थानीय तहमा आइतबार स्थानीय बिदा

बड्का अट्वारी (बड्की आइतबार) पर्वको अवसरमा रुपन्देहीका १४ वटा स्थानीय तहले भदौ आइतबार स्थानीय बिदा दिएका छन् ।

उक्त पर्वको अवसरमा जिल्लाका तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना, देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी, शुद्धोधन, रोहिणी, गैडहवा, ओमसतिया, कोटहीमाई, मर्चवारी, सम्मरीमाई र मायादेवी गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।

थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा आकस्मिक सेवाबाहेक आइतबार गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य र शैक्षिक संस्थाहरूमा स्थानीय बिदा दिइएको पालिकाले जनाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित