लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

रास्वपाको प्रारम्भिक निर्वाचन : हिजाे ४२ प्रतिशत मतदान भयाे, आज कति हाेला ?

आगामी कार्तिक १७ गते हुने रूपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार छनोट गर्ने उद्देश्यले सुरु भएको प्राथमिक निर्वाचनमा पहिलो १२ घण्टामै ४२ प्रतिशत मतदान भएको छ।

हिजाे बिहान ७ बजेदेखि सुरु भएको मतदान आज साँझ ७ बजेसम्म चल्नेछ। पार्टीले यसपटक उम्मेदवारका लागि ९ जना निवेदकबीच प्रतिस्पर्धा गराइरहेको छ।

रूपन्देही–३ का २,७१६ जना पार्टी सदस्य र दलको केन्द्रीय समिति मिलाएर जम्मा २,७७८ मतदाता रहेकोमा अहिलेसम्म १,१६९ मत खसेको पार्टीले जनाएको छ। यो कुल मतदाताको ४२.०८ प्रतिशत हो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित