दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो

रुपन्देहीको भैरहवामा अत्यन्तै दुर्लभ र अति विषालु रस्सेल्स भाइपर सर्प फेला परेको छ ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रस्सेल्स भाइपर सर्प फेला परेको हो ।

रस्सेल्स भाइपरलाई सर्प उद्धारकर्ता विशाल पाण्डेले बिहीबार उद्धार गरेका छन् । उक्त सर्प सुरक्षित बासस्थानमा लगेर छाडिएको छ ।

उक्त सर्प देखिएपछि अजिंगर भनेर स्थानीयले खबर गरेका थिए । यो सर्पको विष हेमोटोक्सिनमा असर गर्ने प्रकारको हुन्छ, जसले रगतको गडबडी, आन्तरिक रक्तस्राव र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउने पाण्डेले बताए ।

विश्वका सबैभन्दा खतरनाक सर्पमध्ये यसलाई ७औं स्थानमा राखिएको छ र नेपालमा यो दोस्रो विषालु सर्प मानिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित