भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

रास्वपाले रुपन्देही–३ मा उम्मेदवार हुन आवेदन दिएकाहरुसँग छलफल गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को निर्वाचनमा उम्मेदवार हुन इच्छुक भई आवदेन दिएका ९ जनासँग छलफल गर्ने भएको छ ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा,ज्ञानु पौडेल, जीतबहादुुर गुप्ता, कुशुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए ।

आवेदन ९ जनासँग आइतबार (आज) दिउँसो १ बजेदेखि साँझ ५ बजेस छलफल राखिएको प्रवक्ता मनिष झाले जानकारी गराए । छलफलमा सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बीपीनकुमार आचार्यले गर्ने कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी सभापति देवराज पाठक सहभागी हुनेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित