तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिलोत्तमाको जानकीनगरबाट सुन चोरी गर्ने बुटवलका ३ युवा पक्राउ

बुटवल । रुपन्देहीको चिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका-३ जना युवाहरु पक्राउ परेका छन् । गत २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरु चोरी भएकोमा प्रहरीले सुनको गहनासहित बुटवलका ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बुटवल उप-महानगरपालिका वडा नं. ७ का २३ वर्षिय बिष्णु थापा, बुटवल उप-महानगरपालिका वडा नं. १३ का २५ वर्षिय युसुक गुरुङ र बुटवल उप-महानगरपालिका वडा नं. ६ का २२ वर्षियबिशाल तामाङ रहेका छन् ।

पक्राउ परेकाहरुको शरीर खानतलासी गर्दा कुच्चिएको अवस्थामा मंगलशुत्र थान१ बरामदगरी निजहरुलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित