बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु लुम्बिनी प्रदेश सभाको बैठक आज बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगञ्ज नाका बन्द चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, चालकको अवस्था गम्भीर लुम्बिनीबाट सगरमाथा लगियाे अखण्ड शान्ति दीप                
समाचार :

अन्तराष्ट्रिय अपांगता दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन

बुटवल ।
३१ औ अन्तराष्ट्रिय अपांगता दिवसको अवसरमा बुटवलमा दिप प्रज्वन गरिएको दिवसको पुर्व सन्ध्यामा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवल मिलनचौकमा दिप प्रज्वलन गरिएको हो । ‘सामावेशी विकासका लगि रुपान्तरित समाधानः पहुँचयुक्त र समातामुलक विश्वका लागि उर्जावान सृजनशिलताको प्रवधान’ भन्ने मुल नाराका साथ मनाईदै छ । दीप प्रज्वलन कार्यक्रममा प्रदेश अध्यक्ष हुमनाथ अधिकारी, सचिव सन्तोष पन्थी, कार्यक्रम अधिकृत गोमा पन्थी लगातिका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
३१ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शनिवार विहान शुस्तमनस्थिति विद्या मन्दीर दिप नगरमा मुल समारोह अयोजना गर्न लागिएको प्रदेश सचिव सन्तेष पन्थीले जानकारीदिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार