रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटबलमा रगत अभाब टादै ´सोसल ग्रुप`

रक्तदान जिवनदान भन्ने नारा सहित बुटबलमा बृहत रक्तदान कार्यक्रम सम्पन भएको छ ।

बुटबल मा रगत अभाब देखीएपछी सोसल ग्रुप बुटबलले बृहत रक्तदान कार्यक्रम सम्पन गरेको हो । सोमबार बुटबलको रक्त संन्चार केन्द्रमा आयोजिक रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान दान गरेको सोसल गुरूपका अध्यक्ष भोज बहादुर थापाले बताए ।

पछील्लो समय बुटबलमा रगतको माग बढदै गएको र रक्त संन्चार कैन्द्रमा रगत अभाब हुन थालेपछी केन्द्रको आग्रहमा तत्काल रक्तदान कार्यक्रम राखेर बिरामीहरूलाई सहज बनाईदिएको सस्थाका सचिब अशोक राईले बताए ।

पछील्लो समय रक्तसंन्चार केन्द्र बुटबल साखामा A + ) B + ) AB + ) रगतको अभाब रहेको रक्तसंन्चार केन्द्र बुटबलले जनाएको छ । बुटबलमा बिरामीहरूको चाप संगै रगतको माग समेत बढेको र रगतको माग पुरा र्गन अकस्मात रक्तदान कार्यक्रम आयोजना गरिएको सोसल ग्रुपका उपाध्यक्ष बिण्णु थापा ले बताए ।

सोसल ग्रुप बुटबलले बिभीन्न सामाजिक कार्यक्रम हरू गदै आएको छ रक्तदान सडक डिभाईडरमा बृक्षारोपण नि सुल्क स्वास्थय सिविर बिपन्न परिवारहरूलाई खाधान्न बितरण जस्ता सामाजिक कार्यहरू गदैआएको छ

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित