दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

´सम्पर्क समाज गाउको प्रर्यटकीय बिकासमा लागौ`

भुतुङ छापचौर तराई सम्पर्क समाज नया वर्ष २०८२ को सुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्कक्रम सम्पन गरेको छ । कार्यक्रममा बोल्दै भुतुङ छापचौर तराई सम्पर्क समाजका संरक्षक हिराध्वज साहाले सम्पर्क समाज भनेको जन्मस्थान र पहाड र मदेसलाई बिकास मेलमिलाप संग जोडनु मुख्य उदेश्य रहेको बताए ।

सम्पर्क समाजले गर्ने हरेक हरेक राम्रा कामले समाजको योगदान पहिचान झलकाउने हुदा सबैले राम्रो मन बचनले काम र्गनुपर्ने उनको भनाई छ ।

सम्पर्क समाज भनेको जन्मठाउ छोडेर आएका तराईमा बसोबास गर्ने हरेक सदस्यको दुख सुखमा साथ सहयोग गनु रहेको भन्दै सबै सदस्य एकजुट भएर काम गनु जरूरी रहेको बताए । सम्पर्क समाजले सुनसान हुदै गएको जन्म गाउको पर्यटन बिकासमा सहयोगी बनेर कामगर्न आग्रह गरे ।

सम्पर्क समाजका अध्यक्ष राज कुमार केसीले समाजले गाउबाट तराई आएर बसोबास गरेका हरेक सदस्यको सुख दुखमा काम गदै आएको बताए । कतिपय ब्यक्तीले समाजलाई घमिलाउन गलत प्रचार गरेको भन्दै अध्यक्ष केसीले भने हामीहरू गलतको पछिलाग्ने नभै राम्को गदै समाजलाई अगाडी लैजान हरपल काम गरीरहेको बताए ।

दुर्गा भवन माबि छापचौरका पुर्व प्र अ पुन्य प्रसाद गौतम सम्पर्क समाजका बरिष्ठ उपाध्यक्ष मन बहादुर थापा सचिब नाम बहादुर केसी सल्लाहाकार कुल बहादुर केसी पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष तथा समाजका सल्लाहाकार बिश्वास ढकाल बोल्दै सम्पर्क समाजले सबैको भावना बुझेर काम गनुपर्ने धारणा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित